मंसिर ४ र ५ गते सार्वजनिक विदा

नेपालखोज २०७९ कार्तिक २९ गते ११:५४

काठमाडौं । आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने नेपाल सरकारले विगेप्तिमा उल्लेख छ ।

प्रतिक्रिया