शुक्रबार, चैत १६, २०८०

सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले पाइन् जमानत

नेपालखोज २०७९ कार्तिक २९ गते १९:४७

काठमाडाैं । दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् ।

प्रतिक्रिया