युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा, बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा

नेपालखोज २०७९ मंसिर २ गते १०:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ३५ पैसा र बिक्रीदर १३० रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ६८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया