पम्फा भुसालले गरिन् मतदान
नेपालखोज
२०७९ मंसिर ४ गते ८:००

काठमाडाैं । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेद्वार पम्फा भुसालले मतदान गरेकी छिन् । पम्फा भुसाल ललितपुर- ३ की प्रतिनिधिसभा उम्मेद्वार पनि हुन् ।
सम्बन्धित

प्रतिक्रिया