कांग्रेस महामन्त्री थापाद्वारा मतदान
नेपालखोज
२०७९ मंसिर ४ गते ९:५६

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेद्वार हुन् ।
यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १का उम्मेद्वार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गरेका छन्
सम्बन्धित

प्रतिक्रिया