माल्दिभ्सका र दक्षिण कोरियाका प्रमुख निर्वाचन आयुक्त निर्वाचन अवलोकन गर्दै !

नेपालखोज २०७९ मंसिर ४ गते १४:५८

ल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डल काठमाडौंका विभिन्न मतदान केन्द्र पुगेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्दै।

प्रतिक्रिया