बाजुरामा एउटा मतपेटिकामा आगलागी

नेपालखोज २०७९ मंसिर ४ गते १५:५५

काठमाडौं । बाजुराको खापर गाउँपालिका १ को मतदान केन्द्रको मतपेटिकामा आगलागी भएको छ । बाजुराको खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालयको मतपेटिकामा आगलागी भएको हो ।

(क) केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगलागी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन ।

प्रतिक्रिया