कास्की दुई र एकमा राप्रपाको अग्रता
नेपालखोज
२०७९ मंसिर ५ गते १२:२९

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ ९१० मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका छ ।
यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरेका छन्
सम्बन्धित
प्रतिक्रिया