बागलुङमा हुर्कँदै ड्रागन फ्रुट
नेपालखोज
२०७९ मंसिर ६ गते १७:४५

बागलुङ नगरपालिका–१, रामरेखाका बिमलेश आचार्यले गरेकाे व्यावसायिक ड्रागन फ्रुट खेती । उनले सात रोपनी क्षेत्रफलमा गरेकाे ड्रागन फ्रुट खेती हुर्कदो क्रममा छ । तस्बिरः खेमराज गौतम
सम्बन्धित
प्रतिक्रिया