रोल्पा प्रदेश सभा-१ मा नेकपा माओवादी केन्द्रका महरा विजयी
नेपालखोज
२०७९ मंसिर ७ गते १२:५०

काठमाडौं । रोल्पा प्रदेश सभा-१ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । उनले १९,४२५ मत प्राप्त गरि विजयी भएका हुन् । महराले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका कमल बुढाथोकीलाई १४,०२० को रेकर्ड मतान्तरले हराएका हुन ।
सम्बन्धित
प्रतिक्रिया