हुम्लाको दक्षिणी भेगका मतपेटिका हेलिकप्टरबाट सदरमुकाममा ल्याइयो
नेपालखोज
२०७९ मंसिर ७ गते १४:१९

हुम्ला । हुम्लाको दक्षिणी भेगका मतपेटिका निर्वाचन सकिएको चार दिनपछि सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज (बुधबार) नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्याइएको हो ।
मङ्सिर ४ गते मतदान सम्पन्न भएपनि भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन समय लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया