मंगलबार, असार ३, २०८२

नवनिर्वाचित भट्टराईलाई बधाई तथा शुभकामना

नेपालखोज २०७९ मंसिर ७ गते १६:५०

ताप्लेजुङबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई खादा ओढाएर बधाई तथा शुभकामना दिँदै मुख्य निवार्चन अधिकृत निर्मला योङ्या । भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजय भएका छन् । तस्बिरः दिलकुमार लिम्बू

प्रतिक्रिया