रुपन्देही क्षेत्र नम्बर–१ : एक हजार ५४९ मतान्तरले भुसाल पछाडि
नेपालखोज
२०७९ मंसिर ८ गते ८:००

काठमाडाैं । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा ३३ हजार ८०५ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेद्वार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अगाडि छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् । एक हजार ५४९ मतान्तरले भुसाल पछाडि परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया