आइतबार, असार २२, २०८२

भक्तपुर-१ बाट प्रेम सुवाल पुन: निर्वाचित

नेपालखोज २०७९ मंसिर ८ गते ११:३०

भक्तपुर । भक्तपुर-१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुन: निर्वाचित भएका छन् । सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् l

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११,८३४ तथा राप्रपाका भरतबहादुर खड्काले ९,२२२ मत प्राप्त गरेका छन् । भक्तपुर- १ नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५,१६५ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया