कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको लागि अन्तिम सम्झौता
नेपालखोज
२०७९ मंसिर ८ गते ११:४१

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेडबीच मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुवै बैंकले बुधबारका दिन कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा मर्जर सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरको लागि बैंकका संचालक समितिहरुले एक बराबर एक अर्थात १ः१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।
सम्बन्धित








प्रतिक्रिया