शनिबार, वैशाख १५, २०८१

नदी छ, नदीमाथि पुल छैन !

अर्जुन पराजुली २०७९ मंसिर ८ गते २०:००

तपाईको गाडी घर जाने बाटोमा
नदी छैन, छैनमाथि पुल छ !
मेरो छोराछोरी स्कुल जाने बाटोमा
नदी छ, नदीमाथि पुल छैन !
किनभने,
यो देश-
चुनाव जित्नेहरुको हो
भोट दिनेहरुको होइन !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया