बिहीबार, चैत १५, २०८०

स्व.रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गर्दै विजयी उम्मेदवार भट्टराई !

नेपालखोज २०७९ मंसिर ८ गते १९:१२


कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा (एमाले) का उम्मेदवार विद्या भट्टराई अधिकारी उनका श्रीमान तथा एमाले नेता स्वर्गिय रविन्द्र अधिकारीको पोखरा-१८ जामुनाबोटस्थित राष्ट्रिय विभूती तथा सहिद पार्कमा रहेको शालिकमा बिहीबार माल्यार्पण गर्दै । तस्बिरःहरिप्रसाद वास्तोला

प्रतिक्रिया