नेता शेखर कोइराला निर्वाचित
नेपालखोज
२०७९ मंसिर ९ गते १०:०१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । मोरङ–६ मा शेखरले एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका पण्डितले २२ हजार ९२९ मत पाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया