प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : समानुपातिकतर्फ एमालेकाे अग्रता कायमै
नेपालखोज
२०७९ मंसिर १२ गते ७:४३

काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । जसमा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ ।
पहिलाे स्थानमा रहेकाे एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ भने, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेको छ ।
तेस्रो स्थान भने नेकपा माओवादी केन्द्रलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ओगटेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ३२३ मत पाएको छ ।
सम्बन्धित
प्रतिक्रिया