विदेशी मुद्राको विनिमयदर : कुन देशकाे मूल्य कति ?

नेपालखोज २०७९ मंसिर १४ गते ८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५७ रुपैयाँ २३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया