बुधबार, जेठ १, २०८२

विश्वकप फुटबल-२०२२ : आज चार खेल

नेपालखोज २०७९ मंसिर १६ गते ६:११

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्सिर १६ गते शुक्रबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदैछन् जसमा समूह जि र एचका दुई-दुईवटा प्रतिस्पर्धा सामेल छन् ।

तालिका अनुसार आजको पहिलो खेलमा घाना र उरुग्वे, दोस्रो खेलमा दक्षिण कोरिया र पोर्चुगल, तेस्रो खेलमा सर्विया र स्वीजरल्याण्ड तथा चौथो खेलमा क्यामरुन र ब्राजिल एकअर्कासँग भिडदैछन् ।

पहिलो खेल मंसिर १६ गते राति ८:४५ बजे- घानाविरुद्ध उरुग्वे समूह- एच

दोस्रो खेल मंसिर १६ गते राति ८:४५ बजे – दक्षिण कोरियाविरुद्ध पोर्चुगल समूह – एच

तेस्रो खेल मंसिर १६ गते राति १२:४५ बजे – सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड समूह – जी

चौथो खेल मंसिर १६ गते राति १२:४५ बजे – क्यामरुनविरुद्ध ब्राजिल समूह – जी

प्रतिक्रिया