शुक्रबार, असार २०, २०८२

बाजुरामा मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकियो

नेपालखोज २०७९ मंसिर १६ गते ९:५१

डडेलधुरा । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चारवटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा बढी भेटिएपछि गणना रोकिएको हो । गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जनाइएकाे छ ।

प्रतिक्रिया