शुक्रबार, वैशाख १४, २०८१

दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ : एमालेका भरतबहादुर केसी विजयी

नेपालखोज २०७९ मंसिर १८ गते ११:४०

काठमाडौं । दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई हराउँदै केसी निर्वाचित भएका हुन् । केसीले १९ हजार ४१४ मत ल्याएर निर्वाचित भए भने कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याइ पराजित भए ।

प्रतिक्रिया