शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ५८ पैसा, बिक्रीदर १३२ रुपैयाँ १८ पैसा

नेपालखोज २०७९ मंसिर २३ गते ९:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रुपैयाँ १० पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९९ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया