कांग्रेसका समानुपातिक सासंदहरु

नेपालखोज २०७९ मंसिर २४ गते १६:३१

काठमाडौं । नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सीट जितेको छ भने समानुपातिकतर्फ ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला पठाउनै पर्ने भएकाले कांग्रेसबाठ ३ जना पुरुष मात्र समानुपातिक कोटामा अटाएका छन । नेपाली कांग्रेसबाट समानुपातिक कोटामा सासंद हुनेहरु :

आदिवासी / जनजाति : सरस्वती बजिमय , लिलादेवी बोखिम , सिता कुमारी राना ,सुशीला थिङ , सपना राजभण्डारी , माया राई , कुसुम थापामगर तथा मनोरमा सेरचन ।

खस आर्य : अम्बिका बस्नेत , सरिता प्रसाईं, आरजु राणा देउवा , ईश्वरी न्यौपाने , प्रतिमा गौतम , मञ्जु खाँण , रमा कोइराला पौडेल , कान्तिका सेजुवाल तथा मैना रावल कार्की ।मधेसी : नागिना यादव , मुक्ता कुमारी यादव , चन्दा चौधरी , संगिता मण्डल , निनुकुमारी कर्ण ।

दलित : शान्ति विक , रुपा विक , सीता मिजार तथा आशा विक ।थारु तर्फ कल्पना चौधरी तथा विना कुमारी थनेत । मुस्लिम : जावेदा खातुन जागा

पुरुष : जीवन परियार (दलित) , विमलेन्द्र निधि (मधेसी) तथा प्रकाशशरण महत (खस आर्य) ।

प्रतिक्रिया