पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल !
नेपालखोज
२०७९ मंसिर २८ गते १०:३२

ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरबाट देखिएको कुम्भकर्ण हिमाल । मन्दिर परिसरबाट कुम्भकर्ण लगायतका दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ । तस्बिर : सन्तोष पुर्कुटी
सम्बन्धित

प्रतिक्रिया