तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालन गरिएको ढुङ्गा खानी !
नेपालखोज
२०७९ पुष ३ गते ११:१०

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालन गरिएको ढुङ्गा खानी । बस्तीनजिक ढुङ्गाखानी सञ्चालन गरिँदा त्यस वरपरका घरहरु जोखिममा परेको स्थानीयबासीको गुनासो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
सम्बन्धित

प्रतिक्रिया