मंगलबार, असार १७, २०८२

दलको नेता चयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

नेपालखोज २०७९ पुष ४ गते ७:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै छ । संसदीय दलको नेता आज चयनका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ ।

प्रतिक्रिया