फिफा बिश्वकप– सर्वाधिक गोलकर्ता तथा सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं । बिश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीका रुपमा मिरोस्लाभ क्लोज, जर्मनीको नाममा दर्ता छ जसले आफ्नो बिश्वकप सहभागिता २००२ देखि २०१४ को बिचमा १६ गोल गरेका थिए ।
हेरौं यो सुचिका खेलाडिहरु :
१६ गोल : मिरोस्लाभ क्लोज, जर्मनी ( २००२- २०१४ )
१५ गोल : रोनाल्डो, ब्राजिल (१९९४–२००६)
१४ गोल : गर्ड मुलर, पश्चिम जर्मनी (१९७०- १९७४ )
१३ गोल : बस फन्टेन , फ्रान्स (१९५८)
१३ गोल : लियोनेल मेस्सी, अर्जेन्टिना (२००६–२२)
१२ गोल : पेले, ब्राजिल (१९५८-७०)
१२ गोल : केलियन एमबाप्पे , फ्रान्स (२०१८- २०२२ )
११ गोल : Sándor Cocsis, हंगेरी (१९५४)
११ गोल : जुर्गेन क्लिन्सम्यान, पश्चिम जर्मनी/जर्मनी (१९९०- १९९८)
विश्वकप फुटबलमा सबैभन्दा धेरै खेल्ने खेलाडीहरु :
१. लियोनेल मेस्सी, अर्जेन्टिना (२००६–२२)- २६ खेल
२ . लोथर माथाउस, जर्मनी (1982-98)- २५ खेल
३ . मिरोस्लाभ क्लोज, जर्मनी (२००२-१४)- २४ खेल
४ . पाओलो माल्डिनी, इटाली (१९९०-२००२)- २३ खेल
५ . क्रिस्टियानो रोनाल्डो, पोर्चुगल (२००६–२२)- २२ खेल
६ . उवे सीलर, पश्चिम जर्मनी (१९५८–७०) – २१ खेल
७ . Władyslaw Jamuda, पोल्याण्ड (१९७४– ८६)- २१ खेल
८ . डिएगो म्याराडोना, अर्जेन्टिना (१९८२ – ९४ )- २१ खेल।
प्रतिक्रिया