चार्ल्स शोभराज आजै स्वदेश फर्किने
नेपालखोज
२०७९ पुष ८ गते १५:५२

काठमाडाैं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज आजै स्वदेश फर्किने भएका छन् । आज राति कतार एयसवेजको विमानबाट उनी स्वदेश फर्किन लागेका हुन् । केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए ।
सम्बन्धित

प्रतिक्रिया