घंगरुको कलात्मक लट्ठी बनाउँदै आचार्य !
नेपालखोज
२०७९ पुष ८ गते १७:०६

जङ्गलमा पाइने घंगरुको लाथ्रा घरमा ल्याएर कलात्मक लठ्ठी बनाउनुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका ६५ वर्षीय चन्द्रप्रसाद आचार्य । सरकारी (जागिर नायब सुब्बा पद) बाट अवकाश प्राप्त ६५ वर्षीय आचार्यले आफूले बनाएको घङ्गरुको कलात्मक लठ्ठी जिल्ला तथा जिल्ला बाहिरका ज्येष्ठ नागरिक एवम् अशक्तलाई निःशुल्क प्रदान गर्दै आउनुभएको छ । तस्वीर : केदार मगर
सम्बन्धित

प्रतिक्रिया