सोमबार, पुष ७, २०८२

राष्ट्र बैंकले ५० अर्बको रिपो जारी गर्ने

नेपालखोज २०७९ पुष १३ गते २१:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि बिहिबार ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । सो दिन ४५ दिने अवधिको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रिपो खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि यही माघ २९ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया