शुक्रबार, जेठ ४, २०८१

स्वर्गिय राजा विरेन्द्रको ७८‍‍औं जन्मजयन्ती

सुनिल उलक २०७९ पुष १४ गते ८:५३

पौष १४, २००२ मा तत्कालीन युवराज महेन्द्रको जेष्ठ पुत्रको रूपमा नारायणहिटीमा जन्मनु भएका वीरेन्द्र शाही नेपालको एघारौ राजा हुन् । बाल्यकाल राणाकालमा हुर्केका युवराजको प्रारम्भिक शिक्षा क्त। st. joseph school college, london मा भएको थियो भने भ्तयल ऋयििभनभ, यलमयल मा उच्च शिक्षा ग्रहण गरे । केही वर्ष tokyo university तथ Harvard university मा पनि अध्ययन गरेका थिए ।

२०१३ मा युवराज भए भने २०२६ मा ऐश्वर्य राज्य लक्ष्मी राणासंग शुभबिबाह भएको थियो । २०२८ मा राजा महेन्द्रको स्वर्गारोहण पछि राजगद्धिमा आसिन भएका थिए । । २०३१ मा राज्याभिषेक भयो । बुबा महेन्द्र भन्दा नरम स्वभावका उनि देशको अखण्डता र स्वाधिनतामा कठोर हुनुले छिमेकी राष्ट्रसंग बैमनस्यता शुरुभएको थियो । नागरिक बिधेयक ऐनमा सहमति नजनाउनुले पनि सम्वन्धमा अझ दरार आयो ।

राजा वीरेन्द्रको सपरिवार सहित भएको हत्याको छानबिन टोलीले नेपालका पछिल्ला घटनाचक्रलाई मुल्यांकन गर्न चाहेन । वास्तविक सत्यताको खोज्नु पर्ने आवश्यकता पछिल्ला राजा र सो समयका प्रधानमन्त्री गिरिजाले चाहेन ।
देशका प्रमुखका रुपमा बसेकाहरुले जनताका प्यारा राजाको हत्याको वास्तविकता खोतल्न नै चाहेन ।

तस्विरमा ठूलावडाका बिच थिचिएका बालक विरेन्द्र । भारतका राष्ट्रपति राजेन्द्रप्रसाद, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र राजा त्रिभुवन (हजुरबुबा) का बिच बालक विरेन्द्र । पछाडि तत्कालिन युवराज महेन्द्र (बुबा) तथा अधिराजकुमार बसुन्धरा (काका) लाई पनि देख्न सकिन्छ ।

प्रतिक्रिया