सुदूरपश्चिमका नवनिर्वाचित ज्येष्ठ सदस्य रावलले लिए शपथ

नेपालखोज २०७९ पुष १५ गते १६:२५

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज (शुक्रबार) प्रदेशसभा भवनमा अछामबाट निर्वाचित पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रतिक्रिया