प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

नेपालखोज २०७९ पुष १७ गते १४:१४

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरे ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान पोखरा पुगेका थिए ।

उनको साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुगेका छन् ।

प्रतिक्रिया