सोमबार, असार १६, २०८२

सरकारमा सहभागी हुने/नहुने निर्णयका लागि नेकपा एसकाे पोलिटब्युरोको बैठक बस्दै

नेपालखोज २०७९ पुष १८ गते ६:३५

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)काे पोलिटब्युरोको बैठक आज बस्दै छ । वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे निर्णयका लागि पोलिटब्युरोको बैठक बस्न लागेकाे हाे ।

पोलिटब्युरोको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया