बुधबार, असोज २३, २०८१

निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले गरे छलफल

नेपालखोज २०७९ पुष १८ गते ११:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भएको छ । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी थिए ।

यस्तै आजै विहान प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्तालयका सचिवहरुसँग पनि छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया