नवलपरासी पश्चिमका एसपी कँडेलमाथि छानबिन

नेपालखोज २०७९ पुष २० गते १२:१४

काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिनका लागि बोलाइएको छ । छानबिनका गर्न उनलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको हो ।

उनलाई सोधपुछ गर्दै उनीविरुद्ध परेको उजुरी उपर छानबिन गर्ने प्रहरी प्रवक्ता टेकप्रसाद राईलेब बताएका छन् ।

प्रतिक्रिया