शनिबार, असार १४, २०८२

कांग्रेस संसदीय दलको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णय लिने

नेपालखोज २०७९ पुष २६ गते ७:४३


काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिने निर्णय लिन बैठक बस्न लागेकाे हाे । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझावसमेत मागेको थियाे ।

प्रतिक्रिया