शनिबार, असार १४, २०८२

‘कांग्रेसको प्रतिपक्षी भूमिका सुरक्षित छ’

नेपालखोज २०७९ पुष २६ गते १८:३२

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेसको प्रतिपक्षी भूमिका सुरक्षित रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए । 

प्रतिक्रिया