बुधबार, असोज २३, २०८१

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालखोज २०७९ माघ २ गते ११:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।

प्रतिक्रिया