बुधबार, वैशाख १२, २०८१

संसारका सबैभन्दा खतरनाक रनवे

नेपालखोज २०७९ माघ २ गते १५:५७

काठमाडाैं । तपाईंलाई लामो लाइन, एजेन्टहरूको अनुहार, महँगो खाना र पेय वा उडान ढिलाइ वा भब्य एयरपोर्ट लाउन्जका कारण कुनै विमानस्थलको सम्झना हुन सक्छ । त्यसैगरि धेरैजसो अवस्थामा टेक-अफ वा अवतरणको विशेष अनुभवका कारण एयरपोर्टहरू याद गरिन्छन ।

सामान्यतया, एयरपोर्टको एयरस्ट्रिप वा रनवेको लम्बाइ १८०० मिटरदेखि २४०० मिटरसम्म हुन्छ। तर संसारका छ वटा रनवे लम्बाइमा छोटा मात्र होइन खतरनाक स्थानमा पनि छन् ।

१ . नेपाल: पहाड र खाडल बीचको लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल

२ . स्कटल्याण्ड: बार्रा एयरपोर्ट- जहाँ रनवे समुन्द्री बीचमा छ ।

३ . माल्दिभ्स: माले एयरपोर्ट- समुद्र भन्दा दुई मिटर मात्र माथि छ ।

४ . साबा: इरास्काइन एयरपोर्ट- सबैभन्दा छोटो रनवे ।

५ . अमेरिकाको अग्लो भिरमा- कोलोराडो एयरपोर्ट रनवे ।

६ . हङकङ: काई टक- अग्ला घरहरूको झ्याल चीहाउँदै ल्यान्डिङ ।

प्रतिक्रिया