नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे
नेपालखोज
२०७९ माघ ३ गते ६:२०

काठमाडाैं । मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएकाे हाे ।
नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया