नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या
नेपालखोज
२०७९ माघ ३ गते १३:११

काठमाडौं । नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डाटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो छ ।
सम्बन्धित

प्रतिक्रिया