शुक्रबार, चैत १६, २०८०

मेरो देशमा आउनू !

नेपालखोज २०७९ माघ ३ गते २०:५५

सडकपारि
जनताहरुको लास जलिरहेको
सडकवारि
मन्त्रीहरुको शपथ चलिरहेको
एकै चोटिमा हेर्न मन छ भने
महोदय,
मेरो देशमा आउनू !

प्रतिक्रिया