शुक्रबार, असार १३, २०८२

कांग्रेसको पदाधिकारी बैठक बस्दै, सभामुखमा उम्मेद्वारी दिने/नदिने बारे निर्णय लिने

नेपालखोज २०७९ माघ ४ गते ७:४४

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभामुखको उम्मेद्वारीबारे छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेकाे हाे ।

सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेद्वारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् ।

प्रतिक्रिया