मंगलबार, वैशाख १६, २०८२

समयमा नै हिमपात नहुँदा नांगिदै गएको धवलागिरि हिमाल !

नेपालखोज २०७९ माघ ५ गते ९:३८

जलवायु परिपर्वतका कारण समयमा नै हिमपात नहुँदा नांगिदै गएको धवलागिरि हिमाल । म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको तल्लो भाग कालो पहाडमा परिणत हुँदैछ । तस्बिर : ध्रुवसागर शर्मा

प्रतिक्रिया