बिहीबार, असार १२, २०८२

अबको लडाईं भनेको राष्ट्रपतिमा हो : अध्यक्ष केसी

नेपालखोज २०७९ माघ ७ गते १७:०१

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा उनले उपसभामुखसँग अधिकार धेरै नहुने भन्दै कृत्रिम बखान गरेर फाइदा नहुने बताए ।

उनले भने, ‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ, त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ ।’

प्रतिक्रिया