बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्ग खन्ने काम रोकियो
नेपालखोज
२०७९ माघ ९ गते २०:०२

काठमाडौं । बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्ग खन्ने काम रोकिएको छ । ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा नपाएपछि सुरुङमार्गको काम रोकिएको हो ।
सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव काम रोकिएको हो । क्रसरमा धोएको बालुवा अभावले सुरुङमार्ग खन्ने काम नै रोकिएकाले आयोजाको निर्माणमा थप ढिलाइ हुने अवस्था आएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
सम्बन्धित

प्रतिक्रिया