हिउँले ढाकेका मोटरसाइकल
नेपालखोज
२०७९ माघ १० गते १७:४५

जुम्लाको चन्दननाथ नगरपालिका–६, बसपार्कमा पार्किक गरेर राखिएको हिउँले ढाकेका मोटरसाइकल । हिमपातका कारण जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सुचारु हुनसकेको छैनन् । तस्बिर : शुरबहाुदर सिंह

सम्बन्धित
प्रतिक्रिया